हुरी प्रभावितको सहयोगको लागि २५ लाख रुपैँया दिने देउवाको घोषणा - Himal Post Himal Post
  • २ चैत्र २०८१, आईतवार
  •      Sun Mar 16 2025
Logo

हुरी प्रभावितको सहयोगको लागि २५ लाख रुपैँया दिने देउवाको घोषणा



बारा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले हुरी प्रभावितको सहयोगको लागि २५ लाख रुपैँया सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

आइतबार साँझ आएको हुरीले क्षती पुर्याएको स्थान फेटा गाँउपालिका पुग्नुभएको सभापति देउवाले पीडितलाई पार्टीको तर्फबाट २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

हावाहुरीपछिको उद्दार र राहातमा केन्द्र सरकारको उपस्थिति कमजोर भएको देउवाको दाबी छ ।