ओखलढुंगामा जीप दुर्घटना,६ जनाको मृत्यु - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

ओखलढुंगामा जीप दुर्घटना,६ जनाको मृत्यु



काठमाडौं । ओखलढुंगामा जीप दुर्घटनाग्रस्त्  भएको छ ।

मानेभञ्ज्याङ गाउँपालिका–६ स्थित डडुवाडाँडामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ, भने तीनजना घाइते भएका छन् ।

मृतक मध्ये चार पुरुष र दुई महिला छन् । उनीहरुको सनाखत हुन सकेको छैन ।फाईल तस्विर