बुटवलको आम्दा अस्पतालमा भिषण आगलागी - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

बुटवलको आम्दा अस्पतालमा भिषण आगलागी



बुटवल-बुटवलस्थित महिला तथा बाल अस्पताल आम्दाको सुरक्षा पोष्ट र विद्युत गृहमा आगलागी भएको छ।

आगलागीबाट अस्पतालका दुई वटा जेनेरेटर जलेर नष्ट भएको इलाका प्रहरीले जनाएल्प छ।

उनका अनुसार आगो बुटवल उपमहानगरपालिकाको दमकलले निभाएको छ।

फाइल तस्बिर