विप्लव समूहका पर्सा जिल्ला इन्चार्ज पक्राउ
वीरगञ्ज – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पर्सा जिल्ला इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ । विप्लव समूहका भोजपुरा प्रदेश प्रमुख भनिने पर्सा जिल्ला इन्चाज विगा प्रसाद चौरासियालाइ पक्राउ गरिएको हो ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ बाट उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।