धादिङको घोप्टेभिरबाट बस त्रिशूलीमा खस्यो - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

धादिङको घोप्टेभिरबाट बस त्रिशूलीमा खस्यो



धादिङ – काठमाडौँबाट बाग्लुङ जाँदै गरेको यात्रुबहाक बस चितवनको इच्छाकामना–५ घोप्टेभिरमा दुर्घटना भएको छ । बस त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी छ ।

फाइल तस्बिर

यो पनि :

अपडेट : कुरिनटार जाँदै गरेको बस त्रिशूलीमा खस्यो