कपिलवस्तुमा भिषण आगलागी : १५ घर जले

काठमाडौं– कपिलवस्तुको शिवराज नगरपालिका–६ को पैकीवण्डाको एक वस्तीमा आगलागी भएको छ ।
पैकीवण्डामा भएको आगलागीमा १५ घर जलेका छन् । आगलागी नियन्त्रणका लागि प्रयास भइरहेको छ ।
आगो नियन्त्रणका लागि नेपाल प्रहरी, स्थानीयले प्रयास गरिरहेका छन् ।

