किन बस्दैछ बालुवाटारमा आकस्मिक बैठक ! - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

किन बस्दैछ बालुवाटारमा आकस्मिक बैठक !



काठमाडाैं— अहिले बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाईएको छ । यसका लागि सबै मन्त्रीहरु त्यहाँ पुगेका छन् ।

बैठक के बिषयमा गर्ने भन्ने खुलाइएको छैन । यसको बिस्तृत विवरण आउन बाँकी छ ।