नयाँबानेश्वर चोकमा होली खेल्नेबीच कुटाकुटा ,एक जना पक्राउ - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

नयाँबानेश्वर चोकमा होली खेल्नेबीच कुटाकुटा ,एक जना पक्राउ



काठमाडौं : काठमाडौंको नयाँबानेश्वर चोकमा होली खेल्नेबीच कुटाकुटा भएको छ । दुई समूहबीच विवाद बढ्दै गएपछि बोतल हानाहान भएको थियो ।

हानहानका क्रममा स्प्राइटको बोतल लागेर एक जना घाइते भएका छन् । प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।