बुटवलमा बैकुण्ठ र रक्तिम परिवारले आन्दोलनमा संगीत भर्दै
बुटवल,२१ मंसिर
बुटवलको पुष्पलाल पार्कमा आज शान्तिपूर्ण साङ्गीतिक आन्दोलन चलिरहेको छ। ५ नम्बर प्रदेशबाट पहाडी जिल्लाहरु टुक्र्याएको र सरकारमा संलग्न दलहरुले पेश गरेको संबिधान संसोधनको बिरोधमा बुटवलमा केही दिन देखी चराणबद्ध आन्दोलन भईरहेको छ।
कार्यक्रममा बैकुण्ठ महत लगाएत स्थानिय कलाकारहरु को उपस्थिती रहेको छ भने रक्तिम परिवार का कलाकारहरु पनि आउने जनाइएको छ।