बसुन्धारामा गाडीमा विष्फोट - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

बसुन्धारामा गाडीमा विष्फोट



काठमाडौं- काठमाडौंको बसुन्धारा गाडीमा विष्फोट भएको छ।

गाडिमा रहेको ग्‍यास सिलिण्डर विष्फोट भएको हो। विष्फोटबाट एक जना घाइते भएका छन्।

विष्फोट कसरी भयो भन्‍ने बारेमा प्रहरीले अनुसन्धान गरिहरेको प्रहरी निरीक्षक मोहन विक्रम केसीले जनाकारी दिएका छन्।

फाइल फोटो