यस्तो बन्यो नेपालको नयाँ नक्सा - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

यस्तो बन्यो नेपालको नयाँ नक्सा



काठमाडौं। नेपालको नयाँ नक्सा सार्वजनिक गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल र मन्त्रालयका सचिव गोपीनाथ मैनालीले मन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रमकाबीच संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

नामकरण भइसकेका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नाम नयाँ नक्सामा राखिएको छ भने अन्य प्रदेशको नाम उल्लेख गरिएको छैन ।