प्रधानमन्त्री ओली अस्पतालबाट घर फर्किए - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

प्रधानमन्त्री ओली अस्पतालबाट घर फर्किए



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन्।

बिहान मनमोहन कार्डियो थेरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्री साँझ डिस्चार्ज भएका हुन।

प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण रिपोर्ट सामान्य आएपछि डिस्चार्ज गरिएको उनको उपचारमा संलग्न प्राडा. अरुण सायमीले जानकारी दिए।

उनी दिनभर सीसीयूमा आराम गरेका थिए।