कञ्चनपुरको दक्षिणी क्षेत्रमा परेको असिना (फोटो फिचर)

कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्रमा बुधबार ठूलो असिना पानी परेको छ । बेलुका करिब सवा पाँच बजेबाट असिना पानी परेको स्थानीयले जानकारी दिएका छन् ।
उनीहरुका अनुसार, पुर्नवास नगरपालिका, बेलौरी नगरपालिकाको विभिन्न क्षेत्रमा ठूलो असिना परेको थियो ।


तस्बिर : सामाजिक संजाल

