नहरमा डुवेर बझाङमा एक बालकको मृत्यु - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

नहरमा डुवेर बझाङमा एक बालकको मृत्यु



बझाङ । बझाङमा एक बालक नहरमा डुवेर मृत्यु भएको छ । बझाङको छवीसपाथीभेर गाँउपालीका घर भई सदरमुकाम चैनपुर नजिकै सिमखेतमा वस्दै आएका जनक मन्डेलका छोरा अढाई वर्षिय सक्षम मन्डेलको नहरमा डुवेर मृत्यु भएको हो ।

शुक्ररवार विहान ११ बजेतिर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त प्रहरी नायव निरिक्षक नैनहादुर सावदले जानकारी दिए ।