कृपाको मनलाई नचिनेपछी गान्धीब सुवेदीको भयो यस्तो हालत (भिडियो सहित) - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

कृपाको मनलाई नचिनेपछी गान्धीब सुवेदीको भयो यस्तो हालत (भिडियो सहित)



विशाल पाण्डेय ।
पछिल्लो समयमा एक पछी अर्को म्युजिक भिडियोमा अभिनय गरि चर्चामा आएका मोडल हुन् गान्धीब सुवेदी ।

विभिन्न चलचित्र तथा लोक आधुनिक पप गरि ३० वटा भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका उनले गत शनिबार पुनः एउटा म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

सुवेदी अभिनित रहेको ”तिम्रो मनलाई ” बोलको आधुनिक पप गीतको म्युजिक भिडियो हाइलाइट्स नेपाल युट्युव च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

सौरभ भट्टराईको शब्द तथा संगित रहेको उक्त गितमा रनक बस्नेत ’नवां’ को स्वर रहेको छ भने गितमा बिकाश भुजेल को एरेन्ज रहेको हो ।

भिडियो हेर्नुहोस :