चर्चा बटुल्दै चर्चित गायिका रेखा जाेशी र खगेन्द्र मल्लकाे 'बाडुल्की लाउन्या’ (भिडियो सहित) - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

चर्चा बटुल्दै चर्चित गायिका रेखा जाेशी र खगेन्द्र मल्लकाे ‘बाडुल्की लाउन्या’ (भिडियो सहित)



विशाल पाण्डेय / कैलाली ।
नेपाली गीत संगीतक‍ो बजारमा दिन प्रतिदिन नयाँ नयाँ गीत सार्वजनिक भईरहेको अवस्थामा केहिदिन अघिमात्र सार्वजनिक गरिएको नयाँ देउडा गीत ‘बाडुल्की लाउन्या’ को म्युजिक भिडियोले चर्चा बटुल्न सफल भएको छ ।

विशेष गरी सुदुरपश्चिमेली संस्कृतीलाई संरक्षण तथा दर्शक श्रोताको माग अनुसार गित सार्वजनिक गरिएको हुँदा उक्त गितले चर्चा कमाउन सफल भएको हो ।

चर्चित देउडा गायिका रेखा जाेशी र खगेन्द्र मल्लकाे स्वरमा रहेको उक्त गितमा गायक खगेन्द्र मल्लकै शब्द तथा संगित रहेको छ ।

भिडियोको बिरेन्द्र धामीले छायाकंन तथा सम्पादन गरेका हुन् भने एरेन्ज केशव बडुले गरेका हुन् ।

मारूनी डिजिटल रेकर्डिङबाट रेकर्ड गरिएको उक्त गितको सिङ्गर राजेन्द्र बिष्ट युट्युवमा च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस :