काठमाडौँमा तापक्रम शून्य डिग्री सेल्सियस  - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

काठमाडौँमा तापक्रम शून्य डिग्री सेल्सियस 



काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रम सोमबार बिहानदेखि शून्य डिग्री सेल्सियसमा झरेको छ ।

चार दिनयता १ डिग्री सेल्सियमा रहेको तापक्रम घटेर सोमबार शून्य दशमलव ५ डिग्री सेल्सियसमा झरेको हो ।

सोमबार बिहान ५–९ बजे न्यूनतम तापक्रम शून्य आसपासमा झरेको मौसमविद् राजु प्रधानांगले बताए । सोमबारको तापक्रम यस वर्षकै सबैभन्दा न्यून भएको महाशाखाले जानकारी दियो । उनले तापक्रम अझै घट्न सक्ने बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । फाइल तस्बिर :