मालपोत प्रमुखले कार्यालय परिसरमै कुखुरापालन गरेपछि... - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

मालपोत प्रमुखले कार्यालय परिसरमै कुखुरापालन गरेपछि…



रामेछाप । मालपोत कार्यालय रामेछापका प्रमुख बद्रीराज ढकालले कार्यालय परिसरमै कुखुरापालन गर्दै आएका छन् ।

कार्यालयमा हाजिर भएदेखि नै ढकालले व्यक्तिगत लाभका लागि कुखुरापालन गरेका हुन् । कार्यालय प्रमुखले कार्यालयको काममै अवरोध पुग्ने गरी कुखुरापालन गरेकोप्रति सेवाग्राहीले असन्तुष्टि व्यक्त गरेका छन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । फाइल तस्बिर :