निर्मला हत्याप्रकरणः सीआईबीको अर्को टोली कञ्चनपुर पुग्यो - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

निर्मला हत्याप्रकरणः सीआईबीको अर्को टोली कञ्चनपुर पुग्यो



काठमाडौँ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको १५० दिन पुगेकोे छ ।

बलात्कारपछि हत्या घटना अनुसुन्धानका क्रममा प्रहरीले  प्रमाण मेटेपछि अपराधी पत्ता लाग्न सकेको छैन ।

निर्मला प्रकरण अनुसन्धानका लागि पछिल्लो पटक केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अर्को टोली कञ्चनपुर पुगेको छ ।

सीआइबीका प्रवक्ता एसपी सुदीप गिरी नेतृत्वको टोलीले कञ्चनपुर पुगेर अनुसन्धान थालेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।