मोहन वैद्य चढेको कार दुर्घटना - Himal Post Himal Post
  • १२ आश्विन २०८१, शनिबार
  •      Sat Sep 28 2024
Logo

मोहन वैद्य चढेको कार दुर्घटना



काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य चढेको कार दुर्घटनामा परेको छ ।

वैद्य सकुशल छन् भने कारमा रहेका २ कार्यकर्ता घाइते भएका छन् । वैद्य चढेको बा ३ च ८४७० नम्बरको कार शुक्रबार राति साढे ११ बजे रौतहटको चन्द्रनिगाहपुरमा रोकिराखेको ना६ ख २८९५ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको चन्द्रनिगाहपुर ट्राफिक प्रहरी कार्यालका प्रहरी निरिक्षक विजय श्रेष्ठले बताए । आजको नयाँ पत्रीका दैनिकमा खबर छ ।