अमिर खानको घरमा ५३ लाख बराबरको चोरी - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

अमिर खानको घरमा ५३ लाख बराबरको चोरी



मङ्सिर १४,

भारतीय स्टार अमिर खानको खार स्थित अपार्ट्मेन्टमा चोरी भएको छ। न्युज सोर्सका अनुसार लुटेराहरुले अमिर खानकी पत्नी किरण राओका बहुमुल्य गहनाहरु चोरेको बताएको छ। एउटा महँगो नेक्लेस शहीत ५३ लाख भारु बराबरको गहना चोरीएको बताएको छ।

दैनिक भास्कर का अनुसार  किरण राओको आफन्तहरुले एफ आइ आर दर्ता गरिएको र पुलिसले आईपीसी को धारा ४५३ अनुसार सोधखोज सुरु गरेको छ