ब्राजिलियन फुटबल टीम चढेको विमान कोलम्बियामा दुर्घटना - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

ब्राजिलियन फुटबल टीम चढेको विमान कोलम्बियामा दुर्घटना



काठ्माण्डौ,

ब्राजिलियन फुटबल टीम चढेको विमान कोलम्बियामा दुर्घटना भएको छ । विमानमा ७२ यात्रु थिए, जसमा ब्राजिलियन टिम साफाकोएन्सका खेलाडीहरु रहेको अधिकारीहरुले बताएका छन् ।

विमान बोलिभियाबाट मिडेलिन अन्तराष्ट्रिय विमास्थलका लागि उडेको थियो ।