एसिया पेसिफिक लिडर सब्मीट हुने - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

एसिया पेसिफिक लिडर सब्मीट हुने



हिमाल पोष्ट/काठमाडौं

करिब १ लाख युवाहरु १२७ देश बाट संलग्न रहेको बिश्वब्यापी, गैर राजनीतिक र स्वतन्त्र सस्था AIESEC ले ५ दिने Asia pacific Leader’s Summit. गर्ने भएको छ ।

करिब २४ देश र एसिया महादेशका बिभन्न स्थानबाट युवाहरुको सहभागिता रहने उक्त सम्मेलनमा बिश्वब्यापी सामाजिक परिवर्तन , युवा नेतृत्व लगयतका बिषयहरु माथि छलफल हुनेछ ।asdsf

युवाहरुलाई शस्क्तिरकण गर्दै विश्व समुदायको शान्तिको लागि सन् २०१३ बाट संचालित यस संस्थाको नेपाली केन्द्रित स्थानिय शाखा काठमाडौँ युनिभर्सिटी र लुम्बिनीमा रहेको छ ।

APL किन त ?

यो कार्यक्रम हरेक वर्ष बिभिन्न  एसिया  पेसिफिकमा हुने गर्छ । उक्त कार्यक्रममा  बिभिन्न सस्कृति प्रस्तुत  गरिनुका साथै  नेटवर्किंग गर्दै प्रतेक लोकल कमिटि एसिया पेसिफिकमा आफ्नो लक्ष्य प्राप्ति गर्न प्रस्तुति दिने गर्दछ।र यी सबै  AIESECले  सफलता बनाउनको   लागि राम्रो टिमको व्यवस्था गरि सहयोग प्रदान गर्ने गर्दछ ।