आमाको कथा बोकेको तीज गीत चर्चामा (भिडियो सहित) - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

आमाको कथा बोकेको तीज गीत चर्चामा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अबसरमा कलाकारहरु अाफ्नो गीत कोशेलीहरु हरेक दिन सार्बजनिक गरिरहेका छन् । यसै क्रममा सर्जक तथा संगीतकार सन्तोष के सीले पनि आफ्नो तीज गित “आमा” सार्बजनिक गरेका छन् ।

नेपाली चलचित्र जगतका चर्चित कलाकार र हास्यकलाकारहरुको बेजोड अभिनय र कलात्मक रुपमा प्रस्तुत गरियको छ । नेपालीहरेक आमाहरुको कथा बोकेको छ ।

पारिवारिक बिषय बस्तुलाई गितमा उतार्दै एक ठट्यौली गित तयार पारेका हुन यश गितको शब्द सन्तोष के सी सुष्मा अधिकारिको रहेको छ भने संगीत सन्तोष के सी कै रहेको छ । स्वर सन्तोष के सी, राधिका हमाल, ललिता पौडेलको रहेको छ ।

एस एस म्युजिक प्रा लिबाट बजारमा आयको यस गितको म्युजिक निर्देश गरेका छन प्रकाश भट्टले छायांकन गरेका छन राजेश घिमिरेले । यस गितमा अभिनय चर्चित हास्यकलाकार शिव हरि पौडेल मुखमा हानु जस्तो, लक्ष्मी गिरि, रमा थपलिया, अन्जु महर्जन, सुनिता गौतम, पुरुषत्वम भण्डारीको रहेको छ भने सम्पादन बिष्णु शर्माको रहेको छ ।