माधब सिग्देल र सम्झना लामिछानेको तिज कोसेली पुतली काँ बस्यो बजारमा - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

माधब सिग्देल र सम्झना लामिछानेको तिज कोसेली पुतली काँ बस्यो बजारमा



काठमाडौं युवा गायक तथा सर्जक माधब सिग्देलको तिज कोसेली पुतली काँ बस्यो सार्वजनीक भएको छ ।चर्चित गायिका सम्झना लामिछाने मगर र माधब सिग्देलको आवाजमा रहेको गितमा लय गायक सिग्देलकै रहेको छ भने शब्द विशाल क्षेत्रीको रहेको छ ।

सम्झाना डिजिटल मार्फत बजारमा आएको यस गितको भिडियो निमार्ण भने शाही भिजन .प्रा .लि ले गरेको छ । प्रकाश भट्ट द्वारा निर्देशित भिडियोमा गायिका स्वयंम सम्झना लामिछाने र अहिलेका चर्चित गायक तथा मोडल प्रकाश सपुतले कम्मर मर्काएका छन् ।

सम्पादन विष्णु शर्माको रहेको छ गायक माधब सिग्देलको तिज गित खैमादल यता ले जुरेली चरी लगायत ले निकै चर्चा बटुलेको थियो। विशुद्ध मनोरन्जन मुलक र दिदिबहिनी हरुलाई छमछमी नचाउने विश्वास गायक सिग्देलले बताए ।

गायक सिग्देल यतिवेला जापानको फुकुओकामा बस्दै आएका छन् ।विश्वभरि रहनुभएका चेलिहरूलाई यसै गित मार्फत शुभकामना व्यक्त गरेका छन् बाँकी पुरा भिडियो..