जय दारु जय मेढारु" बोलको थारु म्युजिक भिडियो सार्बजनिक(भिडियो सहित) - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

जय दारु जय मेढारु” बोलको थारु म्युजिक भिडियो सार्बजनिक(भिडियो सहित)



बिशाल पाण्डेय / कैलाली ।

पछिल्लो समय विभिन्न गित गाएर चर्चा कमाउदै आएका गायक भिम ताम्राकारको ” जय दारु जय मेढारु ” बोलको थारु गितको म्युजिक भिडियो शुक्रबार बिन्दास मिडिया युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिम ताम्राकारको स्वर रहेको उक्त गितको
शब्द ,संगित तथा म्युजिक भिडियोको निर्देशन हितेश ताम्राकारले गरेका छ्न भने गितमा र्‍याप समेत निर्देशक हितेसले  नै गरेका छ्न ।

बाकेँको कोहलपुर स्थित होटल सेन्ट्रल प्लाजामा सुटिङ गरिएको म्युजिक भिडियोमा चर्चित मोडल एलिसा चौधरीको कामुक नृत्य सतिहको अभिनय रहेको छ । साथै मोडल एलिसा चौधरीलाई रमेश चौधरी,निर्देशक हितेश ताम्राकार र पुजा चौधरीले पनि अभिनय गरि साथ दिएका छ्न ।

भिडियोको छायांकन तथा सम्पादन अमृत बिकको  रहेको छ भने अर्जुन कौसलले एरेन्ज गरेका छ्न ।

भिडियो सहित :