लाेकदाेहाेरी गित एस ई ई को रिज​ल्ट प्र​काशित बजारमा - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

लाेकदाेहाेरी गित एस ई ई को रिज​ल्ट प्र​काशित बजारमा



एस ई ई को रिज​ल्ट प्र​काशित : लोक दोहोरिका ह​स्ति त​था प्राध्याप​क योग​राज पोख​रेल ले साङेतिक फाट मा प​छिल्लो स​म​य​मा निकै नै त​ह​ल्का पिटिर​हेका छ​न ।

कहिले तीज बिशेस त​ कहिले लोक दोहोरि बिशेस गित ब​जार​मा प्र​कासित ग​रिर​हेका छ​न । प​छिल्लो स​म​य​मा उन​को एस ई ई को रिज​ल्ट प्र​काशित भ​न्ने गित ब​जार​मा आएको छ​ ।

गाय​क मोड​ल त​था स​ब्द​ स​न्कल​न ग​रेका उन​लाइ अर्का गाय​क टिकराम गौत​म प्रिया भ​न्डारी सुज​ना कार्कि श​रु प​न्थि सुम​न प​न्थि ले साथ दिएका छ​न ।

युनिक मुभिज को ब्यान​र मा ब​नेको उक्त​ गित को निर्देस​न योग​राज आफैको र​हेको छ​ माध​व पौडेल को छायान्कन अनि बिज​य​ पोख​रेल को स​म्पाद​न मा र​हेको यो गित को अर्को अनौठो कुरा एक दिन​मै गित रेकोर्ड अनि छायान्कन भ​ई एकैदिन्मै ब​जार​मा आयेको छ​

हेराै भिडियाे –