आयो सलमान खानको रेस-३ को ट्रेलर (भिडियो) - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

आयो सलमान खानको रेस-३ को ट्रेलर (भिडियो)



बलिउड अभिनेता सलमान खानको बहुप्रतिक्षित चलचित्र रेस ३ को ट्रेलर सार्वजनिक भएको छ।

सन् २००८ मा प्रदर्शन भएको चलचित्र रेसको यो तेश्रो सिक्वेल हो जसको निर्देशन रेमो डिसुजाले गरेका छन्।

सुरुका दुई भाग चाहिँ अब्बास मुस्तानले निर्देशन गरेका थिए जसमा सेफ अलि खानको मूख्य भूमिका रहेको थियो।

चर्चित स्टार अभिनित चलचित्रमा ज्याक्लिन फर्नान्डेज, अनिल कपूर, बवी देवल, डेजी शाह, सकिब सलिम आदिको मूख्य भूमिका रहेको छ। चलचित्रको टे«लर सस्पेन्स थ्रिलरमा बनेको छ। इदको छेको पारी यही जुन १५ गते चलचित्र रिलिज हुने भएको छ।