तस्बिरमा हेर्नुहोस् अभिनेत्री आरोही शर्मालाई ! - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

तस्बिरमा हेर्नुहोस् अभिनेत्री आरोही शर्मालाई !



चलचित्र ‘हैरान’ मा पत्रकार भएर काम गरेकी अभिनेत्री आरोही शर्मालाई अहिले भ्याइ नभ्याइ छ। चलचित्र हैरानको अभिनय र गायन विधामा प्रतिभा खोज्न हेतुले बुटवल आएकी अभिनेत्री आरोही शर्माले हिमाल पोस्ट सँग  छोटो कुरा गर्दै भनिन’म चलचित्रमा बिक्न होइन सिक्न आएकी हुँ ‘ । अभिनेत्री आरोही शर्मालाई हामीले हिमाल पोस् को क्यामरामा कैद गरेका छौ हेरौ  अभिनेत्री आरोही शर्माका तस्बिरहरु । 

तस्बिर – राजीव भुसाल