अन्तराष्ट्रिय भिडियो प्रतियोगितामा लियो खस्यौली सहभागी बन्दै(भिडियो सहित) - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

अन्तराष्ट्रिय भिडियो प्रतियोगितामा लियो खस्यौली सहभागी बन्दै(भिडियो सहित)



अन्तराष्ट्रिय लियो दिवसको अबसरमा लायन्स क्लब अन्तराष्ट्रियले आयोजना गरेको भिडियो प्रतियोगितामा लियो क्लब अफ खसौली युथले सहभागिता जनाएको छ ।

उक्त भिडियो उत्कृष्ट बनेमा प्रतियोगिताबाट आउने सम्पुर्ण रकम इ-लाइब्रेरी बनाउन प्रयोग गरिने सँस्थाका अध्यक्ष सुदिप बेल्बासेले बताए ।

बेल्बासेले थप्दै भने ” विभिन्न देश बाट छनौट हुने भिडियो बाट उत्कृष्ट भिडियोलाइ अन्तरास्ट्रिय लियो दिवसमा सँस्थाको केन्द्रीय कार्यलय अमेरिकामा समेत प्रदर्शन गरिनेछ ।”