गायीका शान्ती श्रीलाई उज्जवलले मःम खान बोलाएपछी (भिडियो सहित) - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

गायीका शान्ती श्रीलाई उज्जवलले मःम खान बोलाएपछी (भिडियो सहित)



काठमाडौं:लोकप्रिय गायीका शान्ती श्री परियार र हास्य कलाकार  उज्जवल गिरीको आवाजमा  रमाइलो गीत मःमः खान जाम  सार्वजनिक भएको छ ।

माया प्रेमलाई विषयबस्तु बनाइ तयार पारिएको गीतमा निकै रमाइलो भिडियो समेत बनाइएको छ । नरेश खाती क्षेत्रको लय तथा शव्द सिर्जना रहेको सो गीतको सम्पुर्ण पक्ष उत्कृष्ट रहेका छन ।

उज्जवल गिरी र करिश्मा ढकालको अभिनय रहेको सो गीतमा प्रकाश भट्टको निर्देशन रहेको छ ।