हिउँ पहिरोमा परि यार्सा टिप्न गएका युवकको मृत्यु - Himal Post Himal Post
  • २२ मंसिर २०८२, आईतवार
  •      Sun Dec 7 2025
Logo

हिउँ पहिरोमा परि यार्सा टिप्न गएका युवकको मृत्यु



बझाङ । बझाङमा हिउँ पहिरोमा परि यार्सागुम्बा टिप्न गएका एकजनाको मृत्यु भएको छ । आइतबार बेलुकी हिउँपहिरोमा परी जिल्लाको साईपाल गाउँपालिका–३ का १९ वर्षीय भिकु बोहरोको मृत्युु भएको हो ।

साईपाल गाउँपालिकाको फरालखेत भन्ने ठाँउमा हिउपहिरोमा परि घाइते भएका बोहराको बिच बाटोमा मृत्युु भएको जनाएको छ ।