न्यु गुल्मेली रोधी घरको सांगीतिक कोशेली 'आश्रम'(भिडियो सहित) - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

न्यु गुल्मेली रोधी घरको सांगीतिक कोशेली ‘आश्रम'(भिडियो सहित)



योग्सना डिजिटल म्युजिक प्रा.लीले  मन छुने गीत “आश्रम”  बजारमा ल्याएको छ  ।

गुल्मेली सर्जकहरूको उत्कृष्ट सिर्जनामा  चिरपरिचित  गायिका  विष्णु माझी र सन्जु दोस्तको   सुमधुर आवाजमा रहेको छ  ।

गणेश अधिकारीको लय /सिर्जना र गायक तथा सर्जक रामु जी सीको  मन छुने शब्दमा रहेको छ ।  न्यु गुल्मेली रोधी घरको प्रस्तुतिमा  रहेको उक्त गीतमा  उचर्चित मोडल सरीका केसी र नवीन यात्रीको अभिनय देख्न सकिन्छ ।