यी हुन् सरकारी गाडी गायब पार्ने माओवादीका सांसद - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

यी हुन् सरकारी गाडी गायब पार्ने माओवादीका सांसद



काठमाडौं । पहिलो संविधानसभामा प्रतिनिधित्व गरेकी माओवादी केन्द्रकी सांसद इन्द्रमाया गुरुङले प्रयोग गरेको मोटरसाइकलबारे सचिवालय अझै बेखबर छ ।

गोरखाकी सांसद गुरुङले चढेको मोटरसाइकलको कर संसद् सचिवालयले तिर्दै आएको छ । उनी प्रतिनिधि पात्र मात्रै हुन् ।

त्यति वेलाका दर्जन बढी सांसदले सचिवालयबाट लगेको गाडी तथा ल्यापटपलगायत सुविधा फिर्ता गरेका छैनन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।