जिल्ला समन्वय समिति प्रमुख देखि प्रदेशका मन्त्रीहरूलाई कुटनीतिक राहदानी - Himal Post Himal Post
  • १६ कार्तिक २०८१, शुक्रबार
  •      Fri Nov 1 2024
Logo

जिल्ला समन्वय समिति प्रमुख देखि प्रदेशका मन्त्रीहरूलाई कुटनीतिक राहदानी



काठमाडौँ । सरकारले जिल्ला समन्वय समितिका प्रमुख, प्रदेश सांसद् र  प्रदेशका मन्त्रीहरुलाई कुटनीतिक राहदानी दिने निर्णय गरेको छ ।

सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले राहदानीको प्रावधानलाई संशोधन गर्दै स्थानीय समन्वय समितिका प्रमुख ,प्रदेश सांसद र प्रदेशका मन्त्रीहरूलाई राहदानी दिने निर्णय गरेको सञ्चार तथा प्रविधि राज्य मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

बैठकले गाउँपालिका र नगरपालिकाका प्रमुखहरुलाई ‘अफिसियल’ राहदानी दिने पनि निर्णय गरेको बास्कोटाले जानकारी दिए ।फाइल तस्बिर :