एसईई परीक्षा चैत ८ देखि २० गतेसम्म हुने, तालिका सहित  - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo
गृहपृष्ठ
  • समाचार
    राजनीति पत्रपत्रिका अन्तराष्ट्रिय धर्म/संस्कृति प्रवास जीवनशैली प्रविधि
  • फिचर
  • विचार
  • साहित्य
  • अन्तर्वार्ता
    १० कलाकार १ प्रश्न मात्र ६ अभियोग
  • अर्थ
  • मनोरञ्जन
    विचित्र संसार
  • स्वास्थ्य
  • खेलकूद

एसईई परीक्षा चैत ८ देखि २० गतेसम्म हुने, तालिका सहित 

मुख्य डेस्क

प्रकाशित मिति : २०७४, २५ फाल्गुन ०७:५८

बुटवल । यस वर्षको एसईई परीक्षा आगामी चैत ८ गतेदेखि सुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार परीक्षा चैत २० गते सकिनेछ ।

बुधबार बसेको बोर्ड बैठकले परीक्षाको मिति तय गरेको बताउँदै उनले अन्तिम शनिबार बिदाको दिन पनि परीक्षा लिइने जानकारी दिए ।

यस वर्ष इक्जाम्टेडतर्फका विद्यार्थीलाई पुरानै कोर्सअनुसार परीक्षा लिइनेछ भने रेगुलरलाई नयाँ कोर्सअनुसार परीक्षा लिइनेछ ।

नियन्त्रक रेग्मीका अनुसार चैत ८ गते बिहीबार अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ । चैत ९ गते शुक्रबार अनिवार्य नेपालीको परीक्षा हुन्छ । १० गते शनिबार र ११ गते चैते दशैं परेकोले यी दुई दिन बिदा हुनेछ ।

चैत १२ गते अनिवार्य गणित, १३ गते अनिवार्य विज्ञान र १४ गते प्राविधिकतर्फको परीक्षा हुने भएको छ । यसैगरी १५ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, चैत १६ गते ऐच्छिक प्रथमका सबै विषय, चैत १७ गते शनिबार साधारण तथा संस्कृततर्फ ऐच्छिक द्वितीयका विषयहरु, वेदविद्याश्रम तर्फ कर्मकाण्ड वा फलित ज्योतिष,प्राविधिकतर्फ भेजिटेवल एण्ड मेडिसिनल प्लाण्ट प्रोडक्सन, डेरी, इलेक्ट्रिकल इनर्जी, डाटावेस म्यानेजमेण्ट सिस्टम, म्युजिक टेक्नोलोजीको परीक्षा हुने पनिकाले जनाएको छ ।

चैत १८, १९ र २० गते प्राविधिक विषयतर्फको परीक्षा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित
नेपाली दूतावास लिस्बोनको घुम्ती शिविर: घरदैलोमै सेवा पाउँदा सेवाग्राही मख्ख

विशाल पाण्डे / पोर्चुगल बर्दियाका किरण अधिकारी शनिबार दिउँसो ३ बजे मारिना दास ओन्दासमा एउटा

मोदीले बोलाए, तर बालेनले बदले खेलको नियम

नेपालको सत्ता परिवर्तनसँगै दक्षिणतर्फको कूटनीतिक गल्ली फेरि तातेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सम्भावित भारत भ्रमणको

‘नो मोर सेम्’ नाटक: रजस्वला सम्बन्धी मिथकभित्रको मौनता तोड्दै बालविद्यार्थीहरूको सशक्त प्रस्तुति

लाजिम्पाटस्थित बेस्ट एलिमेन्टरी विद्यालयका विद्यार्थीहरूले समाजमा अझै गहिरोसँग जरा गाडेर बसेका रजस्वलासम्बन्धी लाज, मिथक र

जेनजीभित्रै शंकाको घेरामा मिराज ढुंगाना:- कसले प्रयोग गरिरहेको छ ?

जेनजी अगुवा मिराज ढुंगानालाई अर्का जेनजी अगुवा उपार्जुन चाम्लिङले किन र कसका लागि सडकमा आउनुभएको

Himalpost1
ताजा अपडेट
नेपाली दूतावास लिस्बोनको घुम्ती शिविर: घरदैलोमै सेवा पाउँदा सेवाग्राही मख्ख

विशाल पाण्डे / पोर्चुगल बर्दियाका किरण अधिकारी शनिबार दिउँसो ३ बजे मारिना दास ओन्दासमा एउटा

मोदीले बोलाए, तर बालेनले बदले खेलको नियम

नेपालको सत्ता परिवर्तनसँगै दक्षिणतर्फको कूटनीतिक गल्ली फेरि तातेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सम्भावित भारत भ्रमणको

‘नो मोर सेम्’ नाटक: रजस्वला सम्बन्धी मिथकभित्रको मौनता तोड्दै बालविद्यार्थीहरूको सशक्त प्रस्तुति

लाजिम्पाटस्थित बेस्ट एलिमेन्टरी विद्यालयका विद्यार्थीहरूले समाजमा अझै गहिरोसँग जरा गाडेर बसेका रजस्वलासम्बन्धी लाज, मिथक र

लोकप्रिय समाचार
सिक्किम किन र कसरी भारतमा गाभियो ?  "एउटा गुमेको देशको कथा"
कोरोनाले देखाएको गरिबीको पाटो र अबको बाटो
नेपाली दूतावास लिस्बोनको घुम्ती शिविर: घरदैलोमै सेवा पाउँदा सेवाग्राही मख्ख
रिँगटा लाग्दा के गर्ने, के नगर्ने ?
सुत्केरी बिदा : महिलालाई ९८ दिन, पुरुषलाई १५ दिन
देश बेच्‍ने गद्दार : काजी लेन्डुप दोर्जी
Logo
हिमालपोस्ट मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नं - १२८३/०७५-७६

Kathmandu-31, Nepal

Call:- +977-9811963820

Email : [email protected]

समाचार, लेख रचनाको लागि:- [email protected]

हाम्रो टीम

अध्यक्ष

वोङगे शेर्पा

प्रधान सम्पादक

मोति खनाल

बजार प्रमुख

भरत बगाले

सह सम्पादक

विशाल पाण्डेय

अन्तराष्ट्रिय संयोजक

नवीन पन्त

मनोरञ्जन

सागर रावल

फोटो/भिडियो

विश्व केवट

संवाददाताहरु

दिपक घिमिरे

कर्ण बहादुर अधिकारी

निलम थापा

©2026 Himal Post