गिनिज बुक अफ वोल्र्ड रेकड्स को लागि रक्तदान कार्यक्रम हुने - Himal Post Himal Post
  • ९ पुष २०८१, मंगलवार
  •      Tue Dec 24 2024
Logo

गिनिज बुक अफ वोल्र्ड रेकड्स को लागि रक्तदान कार्यक्रम हुने



नेपालको स्वास्थ संस्थामा विधमान रगतको कमीलाई परिपूर्ति गर्न, नेपालीहरुलाई रक्तदान को महत्व बुझाउन तथा नेपाल र नेपालीलाई विश्व सामु चिनाउने उदेश्यका साथ विभिन्न सामाजिक संस्था हरुको सह–आयोजना मा मिति : २०७४/११/२४ गते टुंंडिखेलमा हुन गैरहेको गिनिज बुक अफ वोल्र्ड रेकड्स को “आठ घण्टा भित्र सबै भन्दा बढी व्यक्तिहरुद्वारा गरिने रक्तदान” उपाधि को लागि हुन गैरहेको रक्तदान कार्यक्रमको जानकारी गराउदछौं ।

साथै कार्यक्रम को सफलता हेतु प्रचार प्रसारको लागि सहयोग गरि दिनु हुन अनुरोध गर्दछौ । उक्त दिनको कार्यक्रमको सफलता द्वारा अन्तरास्ट्रिय स्तर मै नेपाल को प्रचार प्रसार मा बृद्दि हुने जानकारी गराउदछौँ ।

कार्यक्रममा विभिन्न सामाजिक संघ संस्थाहरु को सहभागिता रहने ब्योहेरा समेत अबगत गराउदछौं । यहाँको सहयोग को निम्ति अग्रिम धन्यवाद ।

PRESS CONFERENCE

DATE: Falgun 15, 2074 (February 27, 2018)
VENUE: Reporters Club, Bhrikuti Mandap
TIME: 1 PM

ORGANIZED BY

Lions Club of Kathmandu, Nepal (Akhil Shrestha : 9851002735)
Lions Club of Kathmandu, Himchuli

EVENT MANAGED BY

Hukum Raj Luitel
CEO, Events Nepal
Phone: 9801025870, Email : [email protected]

न्युज अभियानबाट