काठमाडौँमा भिषण बर्षा, आवजावतमा समस्या - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

काठमाडौँमा भिषण बर्षा, आवजावतमा समस्या



असोज २, काठमाडौँ | आइतबार बिहानैदेखि काठमाडौँमा भिषण बर्षा जारी छ । एकोहोरो परिरहेको भारी बर्षाका कारण घरबाट मानिसहरु कमै मात्रामा सडकमा निस्केका छन् ।

बर्षा जारी रहँदा दिन भने निकै उज्यालो देखिएको छ । बर्षाका काठमाडौँमा जनजिबन प्रभाबित बनेको छ । काठमाडौँका सडकहरुमा पानिको भेल बगेपछि यातायात र मानिसको आवजावतमा समेत समस्या बढेको छ । बर्षाकै कारण मानिसहरु दैनिक कार्यमा घर बाहिर निस्कन सकेका छैनन् ।