कपिलवस्तु दाह्री ग्याङको दोस्रो बैठक पुस २२ गते - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

कपिलवस्तु दाह्री ग्याङको दोस्रो बैठक पुस २२ गते



आभास पौडेल/कपिलवस्तु

“गालामा दारी  काघमा जिम्मेवारी” भन्दै सुरु भएको दाह्री ग्याङको नारा राष्ट्रिय रूपमै चितपरिचित छ ।

दारी ग्यांगले विभिन्न जिल्लामा जिल्ला समिति गठन गरेर दारी प्रेमी  युवाहरूलाई एक गरी उनीहरूको क्षमतालाइ समाजसेवा तर्फ प्रोत्साहन गरी रहेको छ।कपिलवस्तुमा पनि हामीले  नगरे कसले गर्ने  भन्ने उद्देश्य लिएर युवाहरूले समिति बिस्तार तिर अग्रसर भएका छन् ।

उक्त  विशेष कार्यक्रम अन्तर्गत यहि  पुस २२ गते इमलियामा दोस्रो जिल्ला बैंकक हुन गैरहेको छ।
यस बैठकमा नयाँ नेतृत्व कसरी चयन गर्ने साधारण सदस्य कसरी दिने भन्ने विषयमा छलफल हुने दाह्री ग्याङ कपिलवस्तुका सदस्य विजय भुसालले जानकारी दिनु भयो।