आँखा जचाउँदा एचआईभी भनेपछि तनाव - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

आँखा जचाउँदा एचआईभी भनेपछि तनाव



काभ्रेपलाञ्चोक ।  घरनजिकैको अस्पतालमा आँखा जचाउन गएकी एक महिलालाई अस्पतालले एचआईभी संक्रमित भनेपछि उनले करिब २४ घण्टा मानसिक तनाव जेलिन् ।

आँखाको उपचार गराउन आएकी उनलाई रगत परीक्षण गर्ने रेयुकाई मासुनागा सामुदायिक आँला अस्पतालले एककासी एचआईभी भएको रिपोर्ट देखाएको थियो ।

तर उनी लगत्तै धुलिखेल अस्पताल जाँदा उनलाई एचआईभी पोजेटिभ केहि पनि देखिएन । आजको राजधानीमा खबर छ ।

साङ्केतिक तस्बिर :-