क्रिसमसको अवसरमा भोलि सार्वजनिक विदा - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

क्रिसमसको अवसरमा भोलि सार्वजनिक विदा



काठमाडौँ । सरकारले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ। सरकारले इसाइ धर्मावलम्बीहरुको पर्व क्रिसमसको अवसरमा विदा दिने निर्णय गरेको हो।
गृह मन्त्रालयले मंसिर १४ गते नै विज्ञप्ति जारी गरी क्रिसमसमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो। यसअघि राजपत्रमा प्रकाशित सूचनामा सरकारले क्रिसमसको दिन इसाइ धर्मावलम्बी कर्मचारीहरुलाई मात्र विदा दिने गरेको थियो।