दारी ग्याङ महेन्द्रनगरको चौथो भेला सम्पन्न - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

दारी ग्याङ महेन्द्रनगरको चौथो भेला सम्पन्न



ओम प्रकाश बानियाँ

महेन्द्रनगर कंचनपुर- दारी ग्याङको चौथो विशेष बैठक महेन्द्रनगरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गंगाराम भट्टको अध्यक्षता बसेको उक्त भेलाले विभिन्न महत्त्वपूर्ण निणय पारित गरेको छ ।

यस संस्थाको उद्देश्य विशुद्ध रूपमा समाज सेवा गर्ने हो , हामी युवाहरू मिलेर एउटा समाज पर्तिको आफ्नो कर्तव्य पूरा गर्नु पर्छ भन्ने चेतना फैलाउने, आउने पिडिहरुले पनि आफ्नो कर्तव्यबोध गरुन भन्ने उद्देश्यले यो सस्थाको स्थापना भएको कुरा अध्यक्ष भट्टले बताउनु भयो ।

सो कार्यक्रम सस्थाका सचिव सत्यम जोशी द्वारा सञ्चालन गरिएको थियो ।