राष्ट्रियसभा गठनमा किचलो किन ? - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

राष्ट्रियसभा गठनमा किचलो किन ?



राष्ट्रियसभा निर्वाचन प्रणालीबारे नेपाली कांग्रेस र एमालेबीच विवाद चुलिएको छ ।

दुई दलबीच राष्ट्रियसभामा आफ्नो पार्टीको प्रतिनिधिच्व कसरी बढी गराउोन भन्नेमा मतभेद देखिएको हो ।

एमाले र कांग्रेसको विवाद चर्किदैँ जाँदा राष्ट्रियसभा गठनमा ढिलाई हुने भएको छ ।

एमाले राष्ट्रियसभाको चुनाव नयाँ सरकारले गराउनुपर्ने पक्षमा छ ।

कांग्रेस भने राष्ट्रियसभा चुनावपछि मात्रै नयाँ सरकार गठन गर्ने अडानमा छ ।

राष्टिय«सभा कसरी गठन गर्ने भन्ने विषयमा दुई दलबीच सहमति हुन नसक्दा विगतमा सोसम्बन्धी विधेयक संसद्बाट पारित हुन सकेन ।, यो खबर आजको नागरिकमा छ ।