राजमो उमेदवार विसीद्वारा उम्मेदवारी फिर्ता , रायमाझीलाई सघाउने । - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

राजमो उमेदवार विसीद्वारा उम्मेदवारी फिर्ता , रायमाझीलाई सघाउने ।



कमल बिस्ट /१९ कार्तिक

अर्घाखाँचीबाट राष्ट्रिय जनमोर्चा प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराउनुबएका राजमो नेता शेरबहादुर बि.सी.ले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ ।

राजमो केन्द्रीय कार्यालयले बाम गठबन्धन सङ्ग सहमति गरी आफूलाई उम्मेदवारी फिर्ता लिन गरेको आग्रह लाई सम्मान गर्दै उम्मेदवारी फिर्ता लिएको उहाँले बताउनुभेको छ ।

उहाँले अब आफू र आफ्नो पार्टी राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभामा बाम गठबन्धनका उमेदवार टाेपबहादुर रायमाझीलाई सघाउने समेत जानकारी दिँदै, केन्द्रमा प्रदेश सभाको विषयमा समेत सहमतिको प्रयास भइरहेको बताउनुभयो ।