चितवन ३ मा प्रचण्डको अग्रता कायम - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

चितवन ३ मा प्रचण्डको अग्रता कायम



भरतपुर, मंसिर २४ ।  पछिल्लाे मत परिणाम अनुसार चितवन ३ मा प्रचण्डलार्इ ४२५१ मतकाे अग्रता रहेकाे छ ।

अाज बिहान ८ : ४० बजे सार्वजनिक मत परिणाम यस्ताे छ । 

चितवन-३ मत

प्रचण्ड : १४५ ८९

बिक्रम पाण्डे : १०२४०

अग्रता : ४२५१