विजय गच्छदार २ हजारले पछि परे - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

विजय गच्छदार २ हजारले पछि परे



काठमाडौं ।

सुनसरी–२ मा विजय गच्छदार २ हजार ६७ मतले पछि परेका छन् । उनलाई एमालेकी नेतृ भगवती चौधरीले ८ हजार ५८८ मतका साथ पछि पारेकी हुन् । गच्छदारले ६ हजार ५२१ मत ल्याएका छन् ।