वर्षमान पुन चार हजारले अगाडि - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

वर्षमान पुन चार हजारले अगाडि



काठमाडौं ।

रोल्पामा कम्युनिष्ट गठबन्धन झण्डै चार हजार मतले अगाडि रहेको छ ।

शुक्रबार अपरान्ह साढे ४ वजे सार्वजनिक गरिएको मत परिणाम अनुसार प्रतिनिधिसभा तर्फका उमेदवार बर्षमान पुन कांग्रेस उमेदवार अमर पुन भन्दा तीन हजार ८३३ मतले अगाडि छन् ।रोल्पामा माओवादीका वर्षमानले सात हजार ७०९ मत प्राप्त गरेका छन् ।

उनका प्रतिद्वन्द्वी कांग्रेसका अमरले तीन हजार ८७६ मत ल्याएका छन् । रोल्पामा पछिल्लो मत परिणाम अनुसार प्रदेश सभा ‘क’ मा पनि माओवादीले अग्रता लिएको छ ।