रामशरण महत नुवाकोट-१ मा १८७ मतले अगाडी !
नुवाकोट । नुवाकोट क्षेत्र नम्बर १ मा कांग्रेसका रामशरण महतले प्रारम्भिक अग्रता लिएका छन्।
प्रारम्भिक मतपरिणाम अनुसार महतले १ सय ८७ मतले अग्रता लिएका छन् ।
पछिल्लो नतिजा अनुसार महतले ५ सय २४ मत ल्याएका छन् । बामगठबन्धनका माओवादी उम्मेदवार हितबहादुर तामाङले ५ सय २४ मत पाएका छन् ।