मेयर विद्यासुन्दर माथि मुक्का प्रहार ?
काठमाडौं /मंसिर २१
काठमाडौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यमाथि आक्रमण गरेका छन् ।
नेपाली कांग्रेसका नेता तथा काठमाडौ क्षेत्र नं ९ का प्रतिनिधिसभा उम्मेद्वार ध्यान गोविन्द रन्जितका छोरा युरेक रन्जितले भोट हाल्ने विषयमा विवाद हुँदा आक्रमण हुन् ।
झडप नियन्त्रणको लागि प्रहरीले असुर ग्यास पनि प्रहार गरेको छ ।