सिके राउत पक्राउ : निर्वाचन विरोधी गतिविधि गरेको आरोप
काठमाडौं ।
प्रहरीले स्वतन्त्र मधेस गठबन्धनका नेता सिके राउतलाई पक्राउ गरेको छ ।
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा राउतलाई धनुषा प्रहरीले बिहीबार बिहान पक्राउ गरेको जनाएको छ ।